Logo

कोमल वली भन्छिन् : प्रधानमन्त्री ओली बिरामी हुनुहुन्न (भिडियोसहित)



काठमाडौं, २३ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृ एवम् राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओली बिरामी नभएको जिकिर गरेकी छिन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग् कुरा गर्दै नेतृ वलीले यस्तो बताएकी हुन् । उनले नेपालको ईतिहासमा केपी ओलीजस्तो प्रधानमन्त्री मुलुकले कहिल्यैपनि नपाउने जिकिर समेत गरिन् ।



प्रतिक्रिया दिनुहोस्