Logo

उपेन्द्रलाई बकबक नगर्न राजपाको कडा चेतावनी, अहिले पार्टी एकता हुँदैन (भिडियोसहित)



काठमाडौं, २३ पुष । राजपा नेपालका नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई धेरै बकबक नगर्न चेतावनी दिएका छन् । उनले तत्काल समाजवादी पार्टीसँग एकता नहुनेपनि जिकिर गरे । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्