Logo

चार वर्षदेखि बाच्छीको मृत्युको बदला लिन खोज्दै यो गाई



मानिसमा मात्र बदलाको भावना हुँदैन जनावरमा पनि हुन्छ । जनावरले बदलाको भावना लामो समय सम्म राखिरहन्छ । यसका धेरै उदाहरणहरु छन् ।

एउटा गाइले पछिल्लो ४ वर्ष देखि बदलाको भावना लिएको छ । चार वषर््ा अघि आफ्नो सानो बाच्छोलाइ एउटा बसले किचेर मारेपछि यसले बदलाको भावना लिएको हो । त्यसको बदला लिन त्यो गाई निरन्तर बसको बाटो छेक्ने कोशिश गरिरहेको हुन्छ । बस भनेपछि देखिसहँदैन ।

गाईको यस्तो माया लाग्दो व्यवहार देखेर बस मालिकले बसको रगं र चालक नै फेरिदिएका छन् । तैपनि गाईले बाटो छेक्न छाडेको छैन । उक्त दृश्य हेर्दा सबैलाई लाग्छ, गाईले बदला लिन खोजिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्