Logo

दुर्गा प्रसाईको दाबी : मसँग कृष्ण गिरीले घुस मागेको प्रमाण छ, यसको भण्डाफोर गर्छु (भिडियोसहित)



काठमाडौं, २५ पुष । बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड घुस मागेको प्रमाण सुरक्षित रहेको दाबी गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्