Logo

एकैपटक दुईवटा उपग्रह बोक्ने यो रकेट



रोकोट रकेट क्यारियरले एम संचार उपग्रह र सैन्य उपग्रहले संयूक्त रुपमा प्लीत्स्क कोस्मोड्रोमबाट उडान भरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । रोकोट रकेटले दुवै उपग्रहलाई संयुक्त रुपमा बोकेर शुक्रबार प्लीत्स्क कोस्मोड्रोमको प्लाटफोर्म नम्बर ३ बाट उडान भरेको छ ।

रोकोट क्यारियरलाई भूमि बलद्धारा अनुगमित गरिनेछ । सन् २०१९ मा प्लीत्स्क कोस्मोड्रोमले अगस्त ३० मा सफलतापूर्वक उडान भरेको थियो ।Photo Source :TASS



प्रतिक्रिया दिनुहोस्