Logo

हिमपातको बीचमा राष्ट्रिय गान गाउँदै विद्यार्थी



बाजुरा, २६ पुसः बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङ्गणमा हिउँमाथि नै राष्ट्रिय गान गाउन लाइनबद्ध भएका विद्यार्थी ।

तस्बिर : गंगराज पण्डित- रासस



प्रतिक्रिया दिनुहोस्