राजीनामा दिन्‍नँ


काठमाडौं, २७ पुस । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरू संसद बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छिन् ।

सत्तासीन नेकपाले राजिनामा मागेपछि पार्टीको निर्णय बारे आफूलाई जानकारी नभएको भन्दै उपसभामुखबाट राजिनामा नदिने तुम्बाहाङफेले बताएकी हुन ।
अन्नपूर्ण पोष्टबाट