Logo

२९८औँ पृथ्वी जयन्तीको अवसर सेनाद्वारा सलामी अर्पण



काठमाडौँ, २७ पुस : २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

तस्वीर : नवीन पौडेल- रासस



प्रतिक्रिया दिनुहोस्