Logo

अमेरिकामा सैन्य तालिममा रहेका २१ साउदी सैनिक अधिकृत निष्काशित



यो निर्णय ९ डिसेम्बरको एउटा हमलापछि भएको हो । जुन घटनामा अमेरिकामा तालिममा रहेका साउदी अरेबियाका २१ वर्षीय क्याडटले अमेरिकी नौसैनिक स्टेशनमा गोली चलाएर तीन डुंगा चालकको हत्या गरेका थिए । जसमा छ जना घाइते भएका थिए ।

साउदी सैनिकलाई तालिम दिदै आएको अमेरिकाले यसपछि तालिम स्थगित गरेको छ । २१ साउदी सैनिक अधिकृतहरु अमेरिकाबाट निष्काशित भएका छन् ।

साउदी सैनिक क्याडटहरुबाट जिहादी सम्बन्धि सामाग्री भेटिएको जनाइएको छ । साउदी अरेयिबासँग अमेरिकाको विशेष सैन्य सम्बन्ध रहेपनि पछिल्लो घटनाले चीसोपन आएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्