Logo

मसलादार भोजनले आयु बढाउने



एक अध्ययनले मसलादार खानाले केही रोगबाट बचाउन मद्दत मिल्ने देखाएको छ । यस्तो खानाले आयु बढाउन सक्छ ।
ब्रिटिश मेडिकल जनरलले गरेको अध्ययनबाट मसालेदार खानाले धेरै पटक क्यान्सर, मन र स्वासको विरामी भई हुने मृत्युको खतरा कम गर्ने पत्ता लागेको छ ।

यो महिला र पुरुष दुवैमा लागू हनसक्छ । दैनिक मसालेदार खानाले हप्तादिनमा एकदिन खानेको मानिसको तुलनामा १४ प्रतिशतले मृत्यु कम हुने उक्त अध्ययनले जनाएको छ । रक्सी नपिउने मानिसमा यो लागू हुने फाइदा हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्