Logo

बोर्ण बहादुर कार्कीको सनसनीपूर्ण खुलासा : एमसीसीले नेकपा र कांग्रेस दुवै फुटाउँछ (भिडियोसहित)



काठमाडौं, १ माघ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्ण बहादुर कार्कीले अमेरिकी सहयोग एमसीसीले नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै फुटाउने सनसनीपूर्ण खुलासा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले अब नेपालमा अमेरिकी सेना भित्रिने पनि खुलासा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्