Logo

प्रेमिकाले अस्विकार गर्दा, हरेक सामान आधा गर्ने व्यक्ति (भिडियो सहित)



मायामा अलिअलि पागलपन सबैले देखाउँछन् । तर एक व्यक्तिले प्रेमिकाले आफुले भनेका नमानेको रिसको झोकमा आफू र आफ्नी प्रेमिकासंगै भएर खरिद गरेका सामान आधा काटिदिएका छन् ।

ती युवकले प्रेमिकाको हिस्सा फिर्ता गर्नको लागी सम्पूर्ण घरका सामान आधा काटेका हन् । टिभी, आइफोन, ल्यापटप र कार समेत आधा गरि प्रेमिकाको घर पठाइदिएका छन् ।

ती टुक्रा टुक्रा भएका सामान पठाइसकेपछि उनले तस्विरहरु अनलाइन सेलिङ वेबसाइटमा हालेका थिए । यसको साथै आफ्नै प्रेमिका लौराको लागी एउटा भिडियो पनि पोस्ट गरेका थिए । उक्त भिडियोमा लौरालाई धन्यवाद दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्