माघीको महिमा (फोटोफिचर)


माघको पहिलो दिन माघी तथा मकरसंक्रान्ति मनाइएको छ । राजधानीमा थारु समुदायले माघी मनाउँदाका दृश्यहरु रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले कैद गरेका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल