Logo

एमसीसी र सभामुखमा ओली, प्रचण्ड र देउवाले गरे यस्तो खतरनाक सहमति (भिडियोसहित)



काठमाडौं, ४ माघ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच एमसिसी र सभामुख चयनबारे चर्काचर्की परेको छ । कांग्रेसका नेता तथा पूर्वमन्त्री जितेन्द्रनारायण देव र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलबीच एमसिसीबारे मत भिन्नता देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्