Logo

रनपुतना खेलमा महिला



डोटी, माघ ५ । डोटीको दिपायल सिलगढी नगरपालिका स्थित पाकरीमा सुदूरपश्चिमको प्रशिद्ध रनपुतला खेल खेल्दै स्थानीय महिला । यो पर्व डोटी सहित समग्र सुदूरपश्चिममा निकै धुमधामका साथ मनाइन्छ । तस्वीरः रासस



प्रतिक्रिया दिनुहोस्