Logo

सुनको मूल्यमा वृद्धि



काठमाण्डौँ, ५ माघ । सुनको मूल्य तोलामा दुई सयले बढेको छ । शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको थियो भने छापावाल सुन आइतबार ७५ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरि तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्