Logo

सबै कलाकारलाई कम्युनिष्ट बनाउने दिनेश डिसीको घोषणा (भिडियोसहित)



काठमाडौं, ५ माघ । चर्चित कलाकार तथा सञ्चारकर्मी दिनेश डिसीले देशका सबै कलाकारहरुलाई कम्युनिष्ट बनाउने घोषणा गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कलाकार डिसीले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्