Logo

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति



काठमाडौं, ५ मघ । महिला प्रहरी जवानसँग विमानस्थलमा अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

गायिका आस्था राउतमाथि प्रहरीमा किटानी जाहेरी

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । राउतविरुद्ध किटानी परेसँगै उनी फरार रहेकी थिईन् । file photo



प्रतिक्रिया दिनुहोस्