Logo

दिशा पतानीको बोल्ड तस्बिर



बलिउड नायिका दिशा पतानीले बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनी समुन्द्र किनारमा बिकिनिमा छिन् ।

तस्बिरमा उनको पाइला पानीमा छ । रातो बिकिनिमा दिशा हर्षित मुडमा छिन् । पृष्ठभूमीमा समुन्द्रको सुन्दर दृश्य छ । आकाशमा केही बादल समेत देखिएको छ ।- Photo Source: Twitter page Disha Patani



प्रतिक्रिया दिनुहोस्