Logo

३६ करोड रुपैयाँ ऋण तिर्न नसक्दा राष्ट्रकै बेज्जत



काठमाडौं, माघ ६ । अमेरिकाले दिएको अनुदान समयमै सहि ढंगले सदुपयोग गर्न प्रतिबद्व छु भनेकका कारण तत्कालीन प्रधानमन्त्रीशेरबहादुर देउपा नेतृतपको सरकारलाई अमेरिकाले दिएको ५७ अर्बको परियोजनालाई अन्यौल पार्ने काम गरिरहेको केपी ओली नेतृत्वको सरकारको चीनसंगको व्यापारिक सझेदारी भने नेपाललाई महंगो सावित भएको छ ।

चीन सरकारले सहुलियत ऋण र अनुदानमा दिएका जहाजहरु त्रिभुवन बिमानस्थलका लागि भार भएका छन् । अर्काेतर्फ चीनलाई तिर्न बाँकी करिब ३६ करोड रुपैयाँ ऋण नरितेका कारण राष्ट्रको बेइज्जत भएको छ ।

चीनको आयात निर्यात एक्जीम बैंकले आफ्ना एम ६० र वाई १२ जहाज खरिद गर्दाको अन्तिम किस्ता ऋण भुक्तनीका लागि पटक पटक ताकेता गरिसकेको छ । उसले कतिपय फोरमहरुमा यो विषय उठाएको छ, तर उसको ताकेतालाई भने नेपाल सरकाले सुन्न चाहेको छैन् । सरकाले न चीनका जहाज चलाउन सक्दिन भन्न सकेको छ न त ऋण नै तिर्न सकेको छ ।

नेपालले एउटा एमए६० र तीनवटा वाई १२ गरि चारवटा विमान खरिद गर्न लिएको ऋणको अन्तिम किस्ता २१.८८ मिलियन आरएमबी तिर्न नसक्दा देश राष्ट्रिय घाटा तथा अन्र्तराष्ट्रिय बेज्जेतमा परेको आजको तरुण साप्ताहिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्