Logo

नेपाल-भारत संयुक्त चेकपोष्ट विराटनगरमा (फोटोफिचर)



काठमाडौं, ७ माघ । नेपाल र भारतबीच दोस्रो संयुक्त चेकपोष्ट (आइसीपी) शिलान्यास भएको छ । विराटनगरस्थित चेकपोष्ट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत् रिमोट थिचेर शिलान्यास गरेका हुन् ।

तस्बिर स्रोतः नेपाली राजदूतावास नयाँ दिल्ली र भारतीय राजदूतावास काठमाडौं



प्रतिक्रिया दिनुहोस्