Logo

बिरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी, ५ वटा दमकल र सुरक्षा निकाय परिचालन



माघ ७, बिरगन्ज । विरगन्ज भन्सार कार्यालयको गोदाममा आगलागी भएको छ । केहीबेर सुरु भएको आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयास जारी छ । त्यसैगरी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी पनि परिचालन गरिएको छ ।

थप विवरण आउन बाँकी छ । आगलागीको कारण खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस्