Logo

पहाडी र हिमाली भागमा मौसम सफा, तराईमा हुस्सु



काठमाडौं, ८ माघ । आज पहाडी र हिमाली भू-भागमा मोसम सफा रहनेछ । तराईमा भने हुस्सु रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ। राति पनि मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।

विगत केही दिनयता हिमपातका कारण हिमाली र उच्च पहाडी भागको जनजीवन प्रभावित भएकोमा अब सामान्य अवस्थामा पुग्दैछ ।- Photo: MFD



प्रतिक्रिया दिनुहोस्