Logo

कक्षा ११ र १२ को परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)



काठमाडौं, ८ माघ । कक्षा ११ र १२ को परीक्षा समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वार्षिक परीक्षा समयतालिका आज सार्वजनिक गरेको हो ।

परीक्षा समयतालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ देखि १८ सम्म हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा समयतालिका २०७७ साल वैशाख २१ देखि ३१ गतेसम्म हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्