Logo

यस्ती महिला विवाह गर्दा चम्किनेछ पुरुषको भाग्य



संसारकमा दुई किसिमका मान्छेहरु हुन्छन् । एकथरी मानिस आफ्नो जन्म र भाग्यले सफल हुन्छन् भने अर्को थरी मान्छेहरु दुखी,अभागी र अविछिन्न हुन्छन् । तर त्यो जीवनमा अर्को जीवन जोडिन आउँछ त्यसपछि उनको जीव चम्किन थाल्छ । जुन पुरुषको जीवमा आउने कन्याले लक्ष्मी लिएर आउँछन् । कस्ता कन्या हुन त चाँहे मागी विवाह होस् या प्रेम विवाह होस् ।

जीवनमा विवाह एक पटक गरिन्छ । जीवन चलाउन सहज पार्नका बनाउनका लागि । विवाह गर्दा ख्याल निम्न कुरालाई अबलम्वन गरे जीवन सार्थक हुनेछ ।

१.कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यमानी र लक्ष्णका हुन्छन् । त्यस्ता कन्यासँग विवाह गर्नु उत्तम हुने शास्त्रले जनाएको छ ।

२. पैतालाको बुढी औँला गोलो,उठेको तथा मोटो छ भने त्यस्ता कन्या शुभ हुन्छिन् ।

३. यदि कन्याको हात औँला लामो छ भने पनि त्यसलाई शास्त्रले शुभ मानेको छ । त्यसैगरी कन्याको नाभी गहिरो छ त्यस्ता कन्या लक्ष्मीको रुप हुन्छन् भन्ने पहिलेदेखिको चलन छ । जोसँग विवाह गर्दा पुरुषको भाग्य चम्कन्छ ।

४. हात र नङ पातलो छ भने त्यस्ता कन्या धेरै भाग्यमानी हुन्छन् ।

५.त्यसैगरी आँखाको तल्लो भाग हल्का सेतो र कान रातो छ भने त्यस्ता कन्यासँग विवाह गर्नु शुभ मानिन्छ ।

६. कन्याको पैताला समतल छ भने त्यस्ता कन्याले जहाँ टेक्यो त्यहाँ लक्ष्मी लिएर आउँछन् ।

७. यदि कुनै स्त्रीको शिर अगाडी आएको छ भने पनि त्यसलाई शुभ मानिन्छ । निधारको वीच भागमा कोठी छ भने अत्यन्त शुभ मानिन्छ ।

८. समुन्द्र शास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यशाली हुन्छिन् ।

९. कन्याको छोटो गर्धन पनि शुभ र भाग्यशाली हुन्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्