Logo

मन्त्रिपरिषदका ३२ निर्णय: साझाबाट तीन अर्ब फिर्ता लिने देखि बोनको जग्गा बेच्नेसम्म (सूचीसहित)



काठमाडौं, ९ माघ । सरकारले यस हप्ता मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णयहरु गरेको छ । ६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

सरकारले गरेका निर्णयहरुमा साझा यातायात सञ्चालन गर्दै आएको साझा यातायात सहकारी संस्थालाई दिएको तीन अर्ब रकम ब्याजसहित फिर्ता गर्ने निर्णय साझा यातायात सञ्चालन गर्दै आएको साझा यातायात सहकारी संस्थालाई दिएको तीन अर्ब रकम ब्याजसहित फिर्ता गर्ने निर्णय पनि छ । जर्मनीको बोनस्थित नेपाली राजदूतावासको स्वामित्वमा रहेको जग्गा र भवन विक्री गर्ने समेत छ ।

यसबाहेक नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृती देखि सेनामा सहायकरथीहरुको सरुवा समेत छ ।
मन्त्रिपरिषद्का निर्णयहरुः




प्रतिक्रिया दिनुहोस्