Logo

राष्ट्रियसभा निर्वाचन : राजपाका दुवै उम्मेद्धवार विजयी



धनुषा, ९ माघ । आज सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर २ को अन्य समूहबाट नेकपा–राजपाका साझा उम्मेद्धवार मृगेन्द्र सिंह यादव र शेखर कुमार सिंह निर्वा्चित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा राजपाका मृगेन्द्र सिंहले समाजवादी पार्टीका अनिरुद्र यादवलाई पराजित गरेका हन् । मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्