Logo

एपीएफ दिवसमा ओली



काठमाडौं, १० माघ । सशस्त्र प्रहरी बलले १९ औं स्थापना दिवस मनाएको छ । बिहिबार हलचोकस्थित मुख्यालमा एपीएफ दिवस मनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली दिवसमा प्रमुख अतिथि थिए ।

तस्बिरः सशस्त्र प्रहरी बल



प्रतिक्रिया दिनुहोस्