Logo

२७ घन्टा नृत्य गरेर गिनिज बुकमा नाम लेखाउँदै यी चेली



काठमाडौं, १० माघ । यी चेली नृत्य गरेर विश्व किर्तिमान बनाउन लागिपरेका छन् । उनीहरुले लगातार २७ घन्टा नृत्यु गर्नेछन् ।

गिनिज बुकमा नाम लेखाउने गरी २७ घन्टा अविरल नृत्य गर्ने समूहमा सातजना रहनेछन् । यी नेपाली चेलीले फागुनमा कठिनतम नृत्य गरेर किर्तिमान बनाउनेछन् ।

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्