Logo

एमसीसी पारित गरे ओली, प्रचण्ड, देउवालाई जनताले लखेट्नेछन् (भिडियोसहित)



काठमाडौं, १० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले एमसिसी पारित गरेर केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जनताले भोलिको दिनमा लेखट्ने खुलासा गरेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्