Logo

जापानी राजदुतावासद्धारा सहयोग हस्तान्तरण



काठमाडौ, १० माघ । नेपालको लागी जापानी राजदुत साइरो मासामिचाअ‍ेले नेपालको दुई क्षेत्रमा काम गर्न अनुदान सहयोगमा हस्तान्तरण गर्नुभएको छ । काठमाडौको पाथिभारा समुदाय, बुढानिलकण्ठ नगरपालिका मा शुद्ध खानेपानीका लmागी गहिरो एनार खन्न आर्दश नेपालका अध्यक्ष कल्पना मल्ल ठकुरप् र मार्त तथा बाल स्वास्थ्य सेवा सुधारका लागी आम्दा मल्टिेिक्ट्रोल तथा एकिकृत विकासका निर्देशक अकुदा केकोसँग उहाँले अनुदान सम्झौता मा विहिबार छुट्टाछुट्टै हस्ताक्षर गर्नुभएको छ ।

्जापानले मार्त तथा बाल स्वास्थ्य सेवाका लागी चार करोड ७ण् लाख स्पैया अनुदान सहयोग दिएकोृ छ भने खानेपानीका लागी एनार खन्न करिब ९४ लाख अनुदान रकम उपलब्ध गराउने भएको छ । जापानी सरकारको ग्रामरुट्स मानव सुरक्षा परियोजना को अनुदान सहायता अन्र्तगत कोषबाट खानेपानीका लागी सहयोग उपलब्ध गराएको जापानी दुतावास द्धारा जा।री विज्ञप्तीमा उल्लेख गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्