Logo

सरकारी जागिरको अवसर



काठमाडौं,माघ ११ । नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ । निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी उक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले २१ दिनभित्र तोकिएको शुल्क तिरी अनलाइनमार्फत आवेदन दिन सक्ने जारी विज्ञापनमा उल्लेख छ । त्यस्तै, नेपाल टेलिभिजनले पनि कमर्चारी माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्