Logo

टर्कीमा भूकम्पमा परी १८ जनाको मृत्य



इस्तानाबुल, माघ ११ । पूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १८ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको ६।८ म्याग्नेच्युड क्षमताको भूकम्पले धरै घरहरुमा थतिपु¥याएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लखे गरेका छन् । कयौ घर भत्किएको र भगनाशेषमा केहि मानिष पुरिएको त्यहाँको प्रहरीले अनुमान गरेको छ ।

भत्किएको भवनबाट १८ जनाको शव निकालिएको हो। अझै ३० जना मानिस हराइरहेका छन्। भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सिभ्रिकमा रहेको समाचारमा उल्लेख छ ।सरकारले तत्काल उद्दारमा सक्रियता जनाइसकेको छ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्