Logo

कुसुन्डा भाषी ज्ञानीमैयाँको निधन



काठमाडौँ, १२ माघ । विरामी परेर थलिएकी कुसुण्डा भाषाकी पूर्णवत्ता ज्ञानीमैयाँ कसुण्डाकाृ ८५ वर्षको उमेरमा शनिबार लमही नगलका वडा नंं ६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको छ ।

उनको मस्तिष्कमा डिजेनेरेटिभ चेन्जेज अर्थात् उमेर बढ्दै जाँदा मस्तिष्कका सेल नष्ट हुँदै जाने र दमको समस्या रहेको उपचारमा संलग्न फ्लोरेन्स अस्पताल लमहीका डां.पुष्प भुसालले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्