Logo

देउवाले मागे उपसभामुख



काठमाडौं, १२ माघ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनीधिसभाको उपसभामुख आफ्नो पार्टीले पाउनु पर्ने माग गरेका छन् ।

बालुवाटारमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा देउवाले यस्तो माग गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन्।

अन्नपूर्ण पोष्टबाट



प्रतिक्रिया दिनुहोस्