Logo

डोटेली भाकाको नयाँ गित ‘मुइ डोली’ (भिडियोसहित)



माघ १२, काठमाण्डौ । गायक वीरेन्द्र जोहारी र गायिका पुष्पा बोहराको स्वरमा डोटेली भाकाको ‘मुई डोली भाग २’ गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा गायक जोहारी र सम्पदा बानियाँलाई देख्न सकिन्छ । कमल बमको शब्द र संगीत रहेको गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । गीतमा मायाप्रेममा परेका जोडीको विछोडको पीडा पोखिएको छ ।

https://www.youtube.com/watch?v=kNUMU8M595c&feature=emb_logo



प्रतिक्रिया दिनुहोस्