Logo

सभामुख सापकोटाको पहिलो भेटवार्ता चिनियाँ राजदुतसँग, के कुरा भयो ?



काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीले भेटवार्ता गरेकी छिन् । सोमबार दिउँसो सिंहदरबार पुगेर राजदूत यान्छीले सभामुख सापकोटासँग भेटवार्ता गरेकी हुन् ।

आज (सोमबार) मात्रै सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले करिब आधा घण्टा कुराकानी गरेकी थिईन् । राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी थिईन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्