Logo

मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु



काठमाडौं, १३ माघ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएपछि पहिलोपटक सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको हो । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दै आएको थियो । आजको बैठकमा कोरोना भाईसबारे सतर्कता अपनाउने र विभिन्न विद्येयकको बारेमा छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्