Logo

अल्जेरियामा युद्धक विमान दुर्घटना



अल्जेरियामा युद्धक विमान दुर्घटना भएको छ । रुसमा निर्मित एसयु ३० युद्धक जेट उत्तरपूर्वी अल्जेरियामा सोमबार अबेर दुर्घटना भएको हो ।
स्थानीय टेलिभिजनले घटनामा दुईजना पाइलटको निधन भएको पुष्टि गरेका छन् । रुससँग अल्जेरियाले युद्धक जेट खरिद गर्दै आएको छ ।

रुसबाट उसले यही मोडलको ५८ वटा वटा विमान खरिद गरेको छ ।-एजेन्सी  Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्