Logo

बालुवाटार काण्डमा विष्णु पौडेललाई उन्मुक्ति



काठमाडौँ, १९ माघ । अघिल्लो वर्ष (२६ मंसिर, २०७५) मा पहिले पटक सरकारको हातपरेको तर यतिबेलासम्म पनि लुकाइ रहेको बालुवाटारको ललित निवासले चर्चिएको एक सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा नेकपाको सरकारले आफ्नामहासचिवलाई जोगाउन खोजेको जस्तो देखियो पछिल्लो समय ।

यो प्रकरणमा यो दलका महासचिव विष्णु पौडेलले यो जग्गा हड्पने सन्दर्भमा घुस वापत आठ आना जग्गा प्राप्त गरेको आरोप लागेको थियो ।
(यो समाचार आजको जनमञ्च साप्ताहिकमा प्रकासित गरिएको छ ।)



प्रतिक्रिया दिनुहोस्