Logo

प्रधानमन्त्री अल्पमतमा



काठमाडौँ, १९ माघ । सत्तारुढ नेकपाको चालू केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री केपी ओली अल्पमतमा पर्ने संकेत देखिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको चार सय ४१ सदस्यीय नेकपाको पहिलो बसेको केन्द्रीय समितिको बैठकमा समूहगत रुपमा १५ समूहमा विभाजन गरी सुरु गरिएको विषयगत छलफलमा प्रधानमन्त्री ओली प्रतिको समर्थन कमजोर देखिएको छ ।
यसरी प्रधानमन्त्री ओली अल्पमतमा परेको समाचार आजको जनमञ्च साप्ताहिकले प्रकाशित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्