Logo

आस्था राउतले भनिन् : विमानस्थल प्रकरणले मलाई शिक्षा मिलेको छ (भिडियोसहित)



काठमाडौं, २१ माघ । चर्चित गायिका आस्था राउतले विमानस्थल प्रकरणले आफूलाई जीवनमै ठूलो शिक्षा मिलेको स्पष्ट पारेकी छिन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायिका राउतले यस्तो बताएकी हुन् । उनले यो प्रकरणले आफूलाई परिपक्व बनाएको समेत दाबी गरिन् ।



प्रतिक्रिया दिनुहोस्