Logo

कोरोनाको कहरः चीनमा एकैदिन ६५ जनाको मृत्यु



बेइजिङ,माघ २२ । चीनमा कोरोना भाइरसबाट मंगलबारमात्रै ६५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले सार्वजनिक गरेका छन् । त्यस्तै चीनबाहिर भने हालसम्म हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ भने चीनबाहिर झन्डै १८० जनामा यसको संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्