Logo

नेपालले गुमायो तेश्रो विकेट



काठमाडौँ २२ माघ : जारी आईसीसी विश्वकप क्रिकेट लिग – २ मा दोश्रो इनिंगमा ब्याटिंग गरिरहेको नेपालको तेश्रो विकेट झरेको छ । तेश्रो विकेट नेपाली ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरिको विकेट झरेको हो ।

उनले ५७ बल खेलेर ३६ रन बनाउन सफल भएका थिए । नेपालले निर्धारित २२ ओवरमा ३ विकेट गुमाएर ७१ रन जोड्न सफल भएको छ । नेपालकालागि आरिफ शेख ब्याटिंग गर्न आएका छन् । त्यस्तै क्रिजमा सरद वेस्वाकर ४१ बल मा २४ रन बनाएर खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्