Logo

नेपाललाई पाँचौ झट्का



काठमाडौँ २२ माघ । जारी आईसीसी विश्वकप क्रिकेट लिग – २ मा दोश्रो इनिंगमा ब्याटिंग गरिरहेको नेपालको पाँच विकेट झरेको छ । चौथो विकेट आरिफ शेखको झरेको छ भने पाँचौ विकेट रोहित पौडेलको झरेको छ ।

शेखले दस बल खेलेर ६ रन बनाएर आउट भए भने रोहित १ बल खेलेर पबेलियन फर्केका छन् । नेपालले २५ ओवरको समाप्तिमा ५ विकेट गुमाएर ७७ रन बनाउन सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्