Logo

चिनियाँको विकल्प खोज्दै सरकार



काठमाडौ, २३ माघ । छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आवागमनमा असर पर्ने देखिएको छ । नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने तयारी सरकारको छ ।

कोरोना भाइरस संक्रमणका कारण लक्ष्य बमोजिम चिनियाँ पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य छ । (अन्न्नपुर्ण दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्