Logo

अन्नपुर्ण म्युजिक फेस्ट हुदैँ



काठमाडौ माघ २४ । अन्नपुर्ण मिडीया प्रालीको अंगे्रजी पत्रिका ‘दि अन्र्नपुर्ण एक्सप्रेस’ को दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार म्युजिक कन्र्सट हुदँँछ । गहनापोखरी स्थित टंगाल हुड बुटिक होटलमा कन्र्सट हुन लागेको यो अन्नपुर्ण मिडिया र युवाहरुबीच को सम्बन्धलाई नजिक बनाउन गत वषर््ादेखि म्युजिक फेस्टको आयोजना गर्न थालिएको हो ।

यसै क्रममा युवाहरुलाई मनोरन्जन गराउन कन्र्सटमा पाँचवटा ब्यान्डका कलाकारहरुको प्रस्तुति हुनेछ । जसका रविन एन्ड दि रिभोलुसन , पहेलो बत्तीमुनी , कान्ता दव दव र रचना दाहाल र झिल्के एन्ड दी कम्पनीले प्रस्तुती दिनेछन् ।
शनिबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रम साझँ ८ बजेसम्म चल्नेछ । कार्यक्रम व्यवस्थापकका अनुसार ईसेवाको माध्यमबाट टिकटको अनलाइन बुक गर्न सकिन्छ । जसमा प्रि सेल्समा पाँच यस तथा डोर सेल्समा एक हजार रुपैयाँ टिकट दर तोकिएको छ ।(अन्नपुर्णबाट)



प्रतिक्रिया दिनुहोस्