Logo

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीद्वारा पुनःनिर्माण भएका सम्पदाको अवलोकन (फोटोफिचर)



काठमाडौँ, २५ माघः भूकम्पले क्षति पु¥याएपछि चिनियाँ सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न काठमाडौँको रानीपोखरीस्थित दरबार हाइस्कूल, हनुमानढोका, धरहरा, रानीपोखरी, बालगोपालेश्वर मन्दिरको अवलोकन गर्न पुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी ।

तस्बिर : प्रदीपराज वन्त-रासस



प्रतिक्रिया दिनुहोस्