Logo

डेब्युमै विश्व किर्तिमान



काठमाडौ, २६ माघ । अमेरिकी क्रिकेट विश्वकप लिग–२ का लागी शनिबार नेपाली टोलीले अघिल्लो खेल खेलेकाबाट दुई खेलाडीले परिवर्तन गरेको थियो । त्यसबाट नेपाली टोलीमा स्थान पाउने एक थिए ।

कुशल मल्ल । नेपाली राष्ट्रिय टोलीबाट ५० ओभरमा उनी पहिलो खेल खेल्दै थिए । कु्शल मैदानमा उत्रिएपछि एक दिवसीय अन्तर्राष्टिय क्रिकेटका सबैभन्दा कम उमेरका खेलाडी बने । उनलाई शनिबार नेपाली टोलीमा रोहितकुमार पौडेलको स्थानमा ल्याइएको थियो । उनै रोहितले सबै भन्दा कम उमेरमा एक दिवसीय क्रिकेटमा बनाएको अर्धशतकीय किर्तिमानलाई पनि कुशलले उछिनिदिए ।

(कान्तिपुर दैनिकबाट )



प्रतिक्रिया दिनुहोस्