Logo

एमसीसी अघि बढ्छ: दाहाल



काठमाडौँ, २६ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता छिट्टै अघि बढ्ने बताएका छन् । पार्टी पंक्तिमा एमसीसीबारे स्पष्ट पार्नका लागी कार्यदल बनाइएको उल्लेख गर्दै उनले एमसीसी सम्झौता राष्ट्रको हितमा छ भन्ने सुनिश्चित गरेर अघि बढाइने बताए ।

म प्रधानमत्तनी भएकै बेला एमसीसीअन्तर्गत ५५ अर्ब आउने भयो भन्दा खुशी भएको थिए । एमसीसीको सम्झौता तत्कालै अनुमोदन गरेको भए मुलुकमा यो विावद आउने थिएन उनले भने । राजधानीमा आयोजित कान्तिपुर कन्क्लेभअन्तर्गत शनिबार ‘प्रचन्डसँग परिसबाद’ सत्रका कान्तिपुर दैनिकका प्रधान सम्पादकसँग प्रचन्डले बताएका हुन । उनले एमसीसी समयमा नै अनुमोदन नभए विभिन्न कोणबाट विवाद हुदाँ राम्रोसँग बुझेर मात्रै अघि बढाउन भनिएको बताएका छन् ।

(कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्